काठमाडौं,
शाक्यधिता नेपालको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। श्रीघस्थित धर्मकीर्ति विहारमा शाक्यधिता नेपालको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। विहारको धम्महलमा आयोजित कार्यक्रममा विहार प्रमुख श्रद्धेय डा. धम्मवती गुरुमाबाट शील प्रदानका साथै दीप प्रज्वलन गरी कार्यक्रमको औपचार...