काठमाडौं,
मुलश्री महाविहार संरक्षण समितिका अध्यक्ष एवम् लेखक समज्वल रत्न बज्राचार्यद्वारा लिखित मुलश्री महाविहारको तथ्यहरूको वृत्तान्त नामक पुस्तक सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा एक समारोहको आयोजना गरी श्रद्धेय चक्रेश्वर फणिन्द्र रत्न बज्राचार्य, महाविहारका चक्रेश्वर तेजरत्न बज्राचार...