काठमाडौं,
भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक एवं ऐतिहासिक ५ सय श्रामणेर प्रव्रज्या कार्यक्रम आयोजना हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ तथा थाई धर्मदूत इण्डिया–नेपालद्वारा यही फागुन २६ गतेदेखि प्रव्रज्या कार्यक्रम आयोजना गर्न लागिएको अक्षयश्वर महाविहारमा पत्रकार सम्मे...