Madhyam Margha Subarna Shakya

बुद्ध, बुद्धधर्म र बुद्ध दर्शनमा बौद्ध विद्धान तथा व्यक्तित्वहरुसंग विभिन्न अायाममा गरिएको कुराकानीलाइ मध्यममार्ग शीर्षक दिइएको छ । अाजको यस शृंखलामा लामो समय शिक्षण पेशामा जीवनको महत्वपूर्ण क्षणहरु व्यतित गर्नुभएका प्रा सुवर्ण शाक्य विभिन्न बौद्ध संघसंस्थाहरुमा अाबद्ध रही नेपालको शासनिक गतिविधमा अतुलनीय योगदान दिइरहनु भएको छ । अाज श्रद्धेय प्राध्यापकज्यूसंग भरत शाक्यले गर्नु भएको कुराकानी प्रस्तुत गरिएको छ । यस मध्यममार्ग कार्यक्रम हरेक दिन सांझ ९ः३० बजे, अपरान्ह २ बजे, बिहान ८ बजे र राति २ बजे नियमित प्रशारण भइरहेको छ ।