स्वयम्भु सफाइ कार्यक्रम सम्पन्न

बोधी संवादाता
काठमाडौं, चैत १० । एक हप्तादेखि स्थानीय बौद्ध संघसंस्थाहरुले स्वयम्भु परिसरमा गरिरहेको सरसफाइ कार्यक्रम शनिबार सम्पन्न भयो ।
विश्व शान्तिको कामना गर्दै बौद्ध धर्म गुरु कुङ्गा रिम्पोछेको समुपस्थितिमा यहाँ एकसमापन कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त सफाइ कार्यक्रम नेपाल बुद्ध धर्म सेवासंघ, हिमाली शेर्पा समाज तथा सृजनशिल आमा समुहद्वारा आयोजना गरिएको थियो ।

2 years ago/Monday, March 25th, 2019 /