सुलक्षण कीर्तिमा बुद्ध पूजा

बोधी संवाददाता
काठमाडौं, चैत ८ । सुलक्षण कीर्ति विहार कीर्तिपुरमा प्रत्येक महिनाको प्रतिपदाको दिन गरिने बुद्ध पूजा अाज सम्पन्न भयो ।
उक्त अवसरमा मंगलसूत्रको विषयमा धर्मदेशना प्रदान दिइएको थियो ।
2 years ago/Friday, March 22nd, 2019 /