पद्मावतीको १५अौं वार्षिक समाराेह सम्पन्न

बोधी संवाददाता

काठमाडौं चैत १ । पद्मावती महाविहारकाे प्राङ्गनमा पद्मावती बचत तथा ऋण सहकारी स‌ंस्थाकाे अायाेजना र वृद्ध उपसमितिकाे संयोजनमा १५अौं वार्षिक समाराेहकाे आयाेजना गरियाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सत्यमाेहन जोशीले विभिन्न वृद्धवृद्धाहरुलाई सम्मान पनि गर्नुभएकाे थियाे ।