गणमहाविहारमा सम्मान कार्यक्रम सम्पन्न

बोधी संवाददाता

काठमाडौं चैत १ । गणमहाविहारमा स्थापनाकालदेखि वर्तमानसम्म बुद्धधर्म चीरस्थायी तुल्याउन आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुहुने जेष्ठ उपासक उपासक उपासिकाहरुलाई  विहारले सम्मान गर्यो ।

कार्यक्रममा उपतिस्स भन्ते तथा बोधिज्ञान भन्ते  बिशिष्ट अतिथिका रुपमा उपस्थित हुनुभएको थियाे ।

2 years ago/Friday, March 15th, 2019 /