अनोजा गुरुमाको जीवनी प्रकाशित

बोधी संवादाता
काठमाडौं, पुस २२ । जनकवि दुर्गालाल श्रेष्ठले आज अनुजा गुरुमाको जीवनमा आधारिक पुस्तक “श्रद्धेय डा. अनोजा न्हूगु बिचाः व न्हूगु पहयाम्ह व्यक्तित्व”को विमोचन गर्नुभयो ।
पुस्तकका लेखक तथा अनुवादक देवकाजी शाक्य हुनुहुन्छ ।

2 years ago/Sunday, January 6th, 2019 /