भक्तपुरमा परियत्ति पुरस्कार वितरण

बोधी संवाददाता
भक्तपुर साउन ६ । जेनिथ ईंग्लिश स्कुल परियत्ति केन्द्र, भक्तपुरको आयोजनामा अाज परियत्ति पुरस्कार वितरण कार्यक्रमकाे अायोजना भयो ।
प्रमुख आतिथि श्रद्धेय भिक्षु उत्तमले उक्त कार्यक्रममा परियत्ति कक्षा १ मा उतिर्ण भएका ११जना एवं कक्षा २ का ५ जना विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयो ।
मैत्रेय युवा संघको सकृयतामा बिगत ४ बर्षदेखि परियत्ति पढाउँदै आइरहेको सिलसिलामा कक्षा ३ र ४ का विद्यार्थीहरू संघमै आएर परियत्ति शिक्षा अध्ययन गरिरहेका छन् ।
संचित बुद्धाचार्यकाे सहयाेगमा ।
4 years ago/Friday, July 21st, 2017 /