बुद्धजयन्तिको उपलक्ष्यमा ललितपुरमा वृहद बौद्ध र्याली

बोधी संवाददाता
ललितपुरं, बैशाख २७ । २५६१औ बुद्धजयन्ति मूल समारोह समिति रत्नाकर महाविहार हःख बहालले बुद्धजयन्तिको उपलक्ष्यमा आज एक वृहत बौद्ध र्यालीको आयोजना गर्यो ।

 

र्यालीमा बुद्धमूर्तिसहित रत्नाकर महाविहारकै परम्परागत बाजागाजाका साथ भजन तथा अन्य बौद्ध समुदायको उपस्थिति थियो ।