देवदह नगरपालिकाको स्थानिय निर्वाचनका निर्वाचित पदाधिकारीहरुद्धारा सपथ

रुपन्देहि, ११ जेठ । भगवान बुद्धको मावली समेत रहेको प्राचिन ऐतिहासिक सम्पदाहरु रहेको देवदह नगरपालिकाको स्थानिय निर्वाचनका निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् । रुपन्देहि जिल्लाको देवदह नगरपालिकामा नवनिवार्चित पदाधिकारीहरु लाई सोमबार सपथग्रहन गराएको हो ।

कार्यक्रमा जनाप्रतिनिधि एवं विभित दलका प्रतिनिधिहरुले देवदहको ऐतिहासिक पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धन तथा संरक्षण गर्ने अवको पाँच वर्षिय कार्यकालका यस ठाउँको विकास गर्न नवनिर्वाचित मेयर धु्रव प्रसाद खरेल बताउनु हुन्छ । देवदह ऐतिहासिक ठाउँ भएकोले यस ठाउँको विकास गर्न नवनिर्वाचित ले पहिला चालनु पर्ने लुम्बिनी विकास कोषको कोष अध्यक्ष सिद्धिचरण भटराई बताउनु हुन्छ ।

भगवान बुद्ध सँग जोडिएको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको विकास गरि संरक्षण र संबद्धनगर्न सकेमा पर्यटकिय मुख्य गन्तव्य बन्ने थियो ।

%d bloggers like this: