धर्मचक्र प्रवर्तन दिवसको अवसरमा प्रभातफेरी

बोधी स‌ंवाददाता

भक्तपुर, असार २६ । २६०६ औं धर्मचक्र प्रवर्तन दिवसको अवसरमा आईतबार यहाँ बुद्धमुर‍्तिलाई गाडीमा राखेर भक्तपुर नगर रथपरिक्रमा(प्रभातफेरी) अायाेजना गरियाे ।

यसमा सयाैं बाैद्ध उपासक उपासिकाहरु बाैद्ध झण्डा धाः बाजा, धिमेबाजा, बाँसुरी  सहितकाे झाँकी लिएर सहभागी भएका थिए  ।

कार्यक्रम भक्तपुर बौध्द संघको आयोजनामा सम्पन्न भएकाे थियाे ।

भगवानबुध्दले प्रथम उपदेश दिनुभएको (गुरूपूर्णिमाको) सु-स्मरणमा बुध्दको मूर्ति खटमा राखेर नगर परिक्रमा गर्ने परम्परा रहेको छ । त्यस्तै आजकै दिनबाट प्रत्येक बिहार-बिहारहरूमा भिक्षुहरू तीन महिना सम्म वर्षाबास बस्ने गर्छन् ।

तुलसीकाजी मानन्धरकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>