विश्वशान्तिमा श्रामणेर प्रवज्या

 

बोधी संवाददाता

 

काठमाडौं, साउन १४ । विश्वशान्ति विहारमा आज विहान कुल १८ जना बालकहरुलाई श्रामणेर प्रवजित गराउने कार्य सम्पन्न भयो ।

 

कार्यक्रममा उपसंघ नायक भिक्षु ज्ञानपुर्णिक तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष निग्रोध स्थविरको उपस्थिति थियो ।

 

श्रामणेर हुनुभएकाहू गुरुङ, मगर, जोशी, शाही, हमाल, तामांग, रेग्मी, आचार्य आदि परिवारबाट आउनुभएका हुन् ।

2 months ago/Saturday, July 29th, 2017 /