बुद्धपूर्णिमा : एक फोटो फिचर

बोधी संवाददाता
काठमाडौं, बैशाख २९ । नेपालका विभिन्न भागमा बौद्धहरुले हर्षोल्लासका साथ बुद्ध पूर्णिमा वा बुद्धजयन्ती मनाइरहेका समाचारहरु प्राप्त भइरहेकाछन् ।

यहाँ नेपालका केही बौद्ध विहारहरुमा बुद्धजयन्तीका अवसरमा आयोजना गरिएका बौद्ध कार्यक्रम तथा रयालीहरुको फोटोफिचर प्रस्तुत गरिन्छ । फोटाहरु विभिन्न सामाजिक सञ्जालमार्फत संकलन गरिएका हुन् ।

धरान

ललितपुर सिद्धपुर

बागलुङ बेनी

पाेखरा

काठमाडाैं गणमहाविहार

धनकुटा

ललितपुर बुङमति

भक्तपुर

सुर्खेत

पाल्पा

भक्तपुर ठिमी

काठमाडाैं हाडिगाउँ

बेनी

ललितपुर

 

 

 

 

 

6 months ago/Friday, May 12th, 2017 /