काठमाडौं,
भगवान् बुद्धले सम्यक सम्बोधि लाभ गर्नुभएको ४०औं वर्षमा देशना गर्नुभएको अतिगम्भीर सूत्र “अपरिमितार्थ सूत्र” दुई छुट्टाछुट्टै स्थानमा वाचन गरिएको छ। बुधबार, बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनको कार्यालय र बोधि टेलिभिजनको कार्यालय, काठमाडौंमा अपरिमि...